विर्तामोड । झापाका ८६ सहित पछिल्लो २४ घण्टामा देशभर थप १७ सय ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १० हजार ४६० जनाको पीसीआर परीक्षण गरिएकोमा १००७ जना पुरुष र ६९६ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको…