विष्णुप्रसाद पोखरेल दमक । अन्नको भण्डार भनेर चिनिएको झापामा माघ/फागुनमा नै धान रोप्ने काम शुरु भएको छ । पछिल्लो समयमा जिल्लामा तीन बालीसम्म किसानले धान लगाउन थालेका छन् भने नयाँ प्रविधिको प्रयोग बढ्दो अवस्थामा छ । उत्पादन लागत कम गर्ने र तीनपटक सम्म धान वाली लगाउन किसानहरु तत्पर देखिएपछि यसले उत्पादनको क्षेत्रमा सकारत्मक प्रभाव पार्ने बताईएको…