प्रहरीलाई ढुङ्गा हान्ने नक्कली पत्रकार पक्राउ

काठमाडौँ । बिहीबार पुलचोकमा मत्स्येन्द्रनाथको रथ तान्ने स्थानीय युवक र प्रहरीसँगको झडपमा प्रहरीलाई ढुङ्गा हान्ने थप एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रेस लेखेको ज्याकेट लगाएका र हातमा क्यामेरा बोकेर प्रहरीतर्फ ढुङ्गा हान्ने युवकलाई शुक्रवार अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । उनी महालक्ष्मी नगरपालिका– १३ इमाडोलका २१ वर्षका अनीश महर्जन हुन् । उनी…