एजेन्सी । लियोनल मेस्सीले पुन बार्सिलोना छाड्न चाहेको कुरा दोहो¥याएका छन् । स्पेनिस पत्रिका मार्काका अनुसार मेस्सीले बार्सिलाेनाका पदाधिकारीसंग भेट गरि आफु क्लब छाड्न ईच्छुक रहेको उल्लेख गर्दै मार्ग प्रशस्त गरिदिन अनुरोध गरेका छन् । अर्जेन्टिनी फरवार्ड नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको नेतृत्वमा बार्सिनोलामा खेल्न अनिच्छुक देखिएका छन् । च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा बायर्न म्युनिखसंग ८-२ गोल…