बिर्तामोड । झापा गाउँपालिका–३ कामाटोलीमा गौहत्या गर्नेलाई प्रहरीले रिहा गरेपछि स्थिति सामान्य बनेको छ । गौहत्या गर्नेहरुलाई पक्राउ गरेपछि स्थिति असामान्य बनेको थियो । गाउँपालिका अध्यक्ष जयनारायण शाह र उपाध्यक्ष कुन्तिदेवी बुढाथोकीको रोहवरमा रिहाई गरिएको प्रहरीले जनाएको छ । सोही घटनाका कारण प्रहरीको गोली लागेर एक जनाको मृत्यु समेत भएको छ । बुधबार विहानै गौहत्या…