झापाका बजार खुलाउन बन्यो कार्यदल

बिर्तामोड । झापाका सबै बजार खुलाउन आज कोरोना भाइरस संक्रमण रोकथाम , उपचार समन्वय तथा अनुगमन समिति , वाणिज्य संघका प्रतिनिधि र व्यवसायी बिच भद्रपुरमा छलफल भएको छ । व्यवसायीले निर्वाध रुपमा सबै व्यवसाय खुल्ला गर्न पाउनुपर्ने माग गरेका छन् । जिल्ला स्तरीय समितिले केन्द्र सरकारको निर्देशनभन्दा विपरित बजार खोल्न नसक्ने जनाएको छ । समितिका…