बिर्तामोड । सहारा नेपाल साकोस चारपानेका प्रमुख कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीलाई पितृशोक परेको छ । उनका बुवा बमबहादुर गिरीको ८९ वर्षको उमेरमा आज साँझ बिर्तामोड–२ चारपानेस्थित निजी निवासमा निधन भएको हो । उनका छोरा –वुहारीहरुमा महेन्द्रकुमार–ज्योती गिरी र राजु –मिनादेवी गिरी रहेका छन् । त्यस्तै छोरी –ज्वाईंहरुमा निर्मला – लोकवहादुर भारती र मिना – ध्यानवहादुर…