झापा । कोरोना बीमालेख पुनः सुरु भएको छ । बीमा समितिले बिहीबार सबै बीमा कम्पनीलाई तत्कालको लागि बीमालेख बिक्री स्थगन गर्न दिएको निर्देशनको भोलिपल्टै सूचना जारी गरी बीमालेख पुनः सूचारु भएको जनाएको हो । कोरोना बीमामा जोखिम बढेको अवस्थामा बीमा कम्पनीहरुले जोखिम धान्ने अवस्था नभएको भन्दै बीमक संघको आग्रहमा समितिले यो बीमा स्थगित गरेको थियो…