एनपीएलमा आज विराटनगर किंग्स र चितवन राइनोज भिड्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज विराटनगर किंग्स र चितवन राइनोजबीच खेल हुँदैछ । खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो ३ बजे शुरु हुनेछ । विराटनगरले लगातर तीन खेलमा जित हासिल गरेको छ । उसको अंक ६ पुगेको छ भने तालिकामा दोस्रो स्थानमा कायम छ । यस्तै, चितवन राइनोजले यसअघि खुई खेलमा एक खेलमा मात्र…