‘विदेशी सामाजिक सञ्जाललाई नियमन नगरेसम्म साइबर अपराध न्यूनीकरण चुनौतीपूर्ण’

ललितपुर । विदेशबाट सञ्चालन हुने सामाजिक सञ्जाललाई नियमन नगरेसम्म साइबर अपराध न्यूनीकरणमा समस्या हुने जनाइएको छ । महिला, कानुन तथा विकास मञ्च र सञ्चारिका समूहको संयुक्त आयोजनामा आज ललितपुरमा भएको नेपालमा महिला तथा बालिकाविरुद्ध हुने डिजिटल हिंसासम्बन्धी अन्तरक्रियामा सरोकार भएकाहरूले देशबाहिर रहेका सञ्जाल चुनौतीका रूपमा रहेका जनाएका हुन् । कार्यक्रममा ञ्चार तथा सूचना प्रविधि मन्त्रालयका…