बिर्तामोड । अकस्मात शिक्षक कर्मचारीहरु विद्यार्थीको घरघर पुगेपछि अभिभावक चकित भएका छन् । घरघर पुगेर विद्यार्थीको खोजी गर्न थालेपछि अभिभावक चकित भएका हुन् । त्यसरी जाने शिक्षकहरु कनकाई मावि सुरुङाका थिए । विद्यार्थीलाई पढाईप्रति जागरुप र सचेत गराउन कनकाई मावि सुरुङाले घरदैलो अभियान सञ्चालन गरिरहेको छ । अभियान अन्तर्गत घरघर पुगेका शिक्षकहरुले विद्यार्थीहरुको दैनिकी बुझ्ने…