झापाको दक्षिण क्षेत्रमा अवस्थित हल्दिबारी गाउँपालिका सामुदायिक विद्यालयको गुणस्तर सुधार कायम गर्न लागिपरेको छ । यस गाउँपालिकाले विद्यालयमा विकसित शिक्षण पद्धति र आधुनिक व्यवस्थापन प्रणालीलाई अग्रपंक्तिमा राखेँर समायोजन गरिसकेको पाइन्छ । यस गाउँपालिकामा २५ वटा मावि स्थापित छन् । वर्तमानको चेतना, सीप र क्षमता प्रयोग गर्दै सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि यस गाउँपालिकाको वडा–१ अझै…