प्रचण्डलाई प्रधानमन्त्रीको चुनौती : सडकको प्रदर्शन किन रोक्नु ? बहुमतले कारबाही गर्नुस्

काठमाडौं । आन्तरिक विवाद समाधानको प्रयासमा  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच केही दिनदेखि ‘वान अन वान’ वार्ता हुँदै आएको छ । तर बुधबार भएको वार्ता यसअघि जस्तो सकारात्मक नभएको नेताहरुले बताएका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई भेट्न नेकपाका अर्का अध्यक्ष प्रचण्ड अपराह्न बालुवाटार…