५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन

झापा । यो वर्ष ५५ लाख ५० हजार मेट्रिक टन धान फलेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यो गत वर्षको तुलनामा १ प्रतिशत थोरै हो । गत आर्थिक वर्ष २०७५/७६ मा अहिलसम्मकै सर्वाधिक ५६ लाख १० हजार मेट्रिक टन धान फलेको थियो । ढिला मनसुनका कारण समयमा रोपाइँ हुन नसकेको, किराको प्रकोप…