काठमाडौं । मिलेका दाँतका पंक्तिजस्तै सिमानामा विराजमान चाँदिजस्तै सेताम्मे हिमाल, अग्ला, होचा, हरिया पहाडका तरेली, पहाडका लोभलाग्दा चुचुरा र तराईका समथर भूभाग । अहो ! नेपाललाई प्रकृतिले वरदानस्वरुप यी सबै कुरा दिएको छ । भ्रमण वर्ष २०२० सुरु भएको छ । भ्रमण वर्ष घोषणा गरेर सुरु गरिएको यो महाअभियानमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारको छ…