काठमाडौं । गत वर्षभन्दा ढिलो गरी शुरु भएको मनसुन ढिलै गरी बाहिरिएको छ ।आज (शनिबार) देखि नेपालबाट मनसुन बाहिरिएको छ । मनसुन बाहिरिएसँग अब आकाश खुल्न थालेको र दिन घमाइलो हुन थालेको छ । सामान्य समयभन्दा १० दिन ढिलो गरी असार ५ गते नेपालको पूर्वी भागबाट प्रवेश गरेको मनसुन आजदेखि औपचारिक रुपमा बाहिरिएको मौसम पूर्वानुमान महाशााखाले…