क्यान्सर पीडित दाहालद्वारा आर्थिक सहयोगको अपिल

भद्रपुर । बाच्ने मन कसलाई हुँदैन ? उपचारका लागि पैसा नभएर परिवारको एक सदस्य अस्पतालको बेडमा छट्पटाएको हेर्ने रहर कस्को हुन्छ ? तर भद्रपुर निवासी निर्मल दाहालको परिवार यस्तै बाध्यतामा छ । आर्थिक अभावका कारण क्यान्सर रोगबाट एक वर्षदेखि घरमै थला परेका झापा जिल्ला भद्रपुर नगरपालिका ९ जिल्ला प्रशासन कार्यलय उत्तरपट्टि बस्ने ४९ वर्षीय निर्मल…