डिजल, पेट्रोल र मट्टीतेलको भाउ घट्यो

झापा - नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेललको भाउ घटाएको छ । निगमले पेट्रोल,डिजल र मट्टीतेलको भाउ २ रुपैयाँका दरले घटाएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । काठमाण्डाै थानकोटबाट १५ किलाेमिटर क्षेत्रभित्र पेट्रोल, डिजल र मट्टीतेललको मूल्य २ रुपैयाँका दरले घटेको छ । मंगलबार दिउँसाे १२ बजेदेखि लागु हुने आयल निगमले जनाएको…