दिपेन लावती शान्तिनगर । गत बैशाखमा स्थानीयको पहलमा झापा मेचीनगर–९ की असहाय महिला देवीमाया मेचेलाई घर बनाई हस्तान्तरण गरियो । त्यस्तै काम बुद्धशान्ति गाउँपालिका–४ मा पनि भएको छ । पूर्व भुटानी शरणार्थी बसोवास रहेको टिमाई शिविर नजिक बस्दैं आएकी असहाय ६५ वर्षीया गौमती माखिम (लिम्बू) लाई २ लाख ३३ हजार चौरासी रुपैयाँको लागतमा दुई कोठे…