साँझमा झापा गाउँपालिकामा ‘गोली’ चल्यो, व्यापक सुरक्षाकर्मी परिचालन

बिर्तामोड । झापा गाउँपालिका वडा नम्वर ४ को जङे पिलर १३१ नम्वर आसपासको सुरक्षा प्रहरी पोस्ट क्षेत्रमा हवाई फायर भएको छ । अज्ञात भारतीय समुहबाट हुल हुज्जतसहित नेपाली सुरक्षाकर्मीमाथि आक्रमण प्रयास भएपछि हवाई फायर गरिएको छ । स्थानीयका अनुसार सो घटनाअघि भारतीय नागरिक पाहुनाखान नेपाल प्रवेश गरेका थिए । जवरजस्ती प्रवेश गर्न खोजेपछि सिमामा तैनाथ…