‘कश्मीरीहरुको समर्थनमा’ हजारौँ पाकिस्तानी सडकमा

पाकिस्तानी प्रधानमन्त्री इमरान खानको अपिलमा भारत प्रशासित कश्मीरका नागरिकको समर्थनमा एकजुटता देखाउन भन्दै पाकिस्तानल् शुक्रबार दिउँसो साढे १२ बजे ‘कश्मीर आवर’ मनाएको छ । पाकिस्तानका शिक्षण संस्थान, सरकारी तथा निजी कार्यालय, बैंक, व्यापारी, वकिल तथा सैन्य अधिकारीसमेतले यसमा सहभागिता जनाएका थिए । सबै ट्राफिक संकेतहरु त्यसबेला रातोमा राखिएको थियो । पाकिस्तानको राजधानी इस्लामाबादमा रहेको प्रधानमन्त्री कार्यालय…