बाढीेले दक्षिण भारतमा १०० जनाको मृत्यु

मनसुनी वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण भारतमा तीन दिनको अवधिमा कम्तीमा १०० जनाको मृत्यु भएको छ भने लाखौँ नागरिक विस्थापित भएका छन् । बाढीले भारतको दक्षिणी राज्य केरला सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ बिहीबारदेखि शनिबारसम्ममा मात्रै ४८ व्यक्तिले ज्यान गुमाएका छन् । केरलाको छिमेकी कर्नाटक राज्य पनि वर्षा र बाढीको चपेटामा…