प्रणितले जिते मोफसलको उत्कृष्ट कोरियोग्राफको उपाधि

विर्तामोड । झापाका प्रणित पुडासैनीले नेपालमा पहिलो पटक आयोजना गरिएको ‘फेसन एण्ड मोडल अवार्ड–२०१९’ मा मोफसलको उत्कृष्ट कोरियोग्राफको उपाधि जितेका छन् । धुलावारी घर भएका पुडासैनी झापामा विगत ५ वर्षदेखि ड्रिम्स वल्र्ड इन्टरटेन्टमेन्ट कम्पनी मार्फत कोरिग्राफरको काम गर्दै आएका छन् । उनी सोहि कम्पनीका प्रवन्ध निर्देशक समेत हुन् । आज काठमाडौको राष्ट्रिय सभा गृहमा आयोजना…