बिर्तामोड । साउन १४ गते देखि वेपत्ता भएका बिर्तामोड–४ का किशोरी फेला परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीले दिल्ली प्रहरीको इन्टरपोलसँगको सहकार्यमा किशोरी फेला परेको हो । बेपत्ता भएकी १६ वर्षीया पूजा र १४ वर्षीया पुजन साह फेला परेको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मोहन थापाले जानकारी दिनुभयो । उनीहरु स्थानीय ग्लोरी अंग्रेजी बोर्डिङ…