कैदमुक्त गर्न व्यवसायीको सहयोग

विर्तामोड । कैद भुक्तान गरेर पनि जरिवाना बुझाउन नसक्ने दुई महिलालाई बिर्तामोडका दुई व्यवसायीले कैदमुक्त हुन आर्थिक सहयोग गरेका छन् । विर्तामोड उधोग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटी र अलैची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराईले कारगारमा कैद भुक्तान गरिरहेका महिलालाई मुक्त हुन आर्थिक सहयोग गरेका हुन् । शिवाकोटी र भट्टराईले आफ्नो छोरीको जन्मदिनमा…