झापा । मेचीनगरको चारआली र धुलावारी डेंगुको उच्च जोखिममा रहेको पाइएको छ । केही दिनदेखि नगरमा डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी नष्ट गर्ने अभियानमा सक्रिय स्वास्थ्यकर्मीहरुको टोलीले यस्तो निष्कर्श निकालेको हो । १३ नम्बर वडाको चारआलीमा अत्याधिक रुपमा रहेका ग्यारेज तथा टायर रिसोलिङ गर्ने ठाउँमा प्रशस्त लामखुट्टका लार्भा फेला परेको कारण चारआली डेंगुको…