विराटनगर । झापाको बुद्धशान्ति गाउँपालिका – ३ बुधबारेस्थित सुकर्म सहकारी बचत तथा ऋण सहकारी संस्थामा ७४ लाख रुपैयाँ हिनामिना भएको छ । बचतकर्ताहरूले जम्मा गरेकोे रकम सहकारीका व्यवस्थापकहरूको मिलेमत्तोमा हिनामिना भएको हो । बचतकर्ताले जम्मा गरेको रकम लिएर सहकारीका संस्थापक व्यवस्थापक मोरङको पथरीशनिश्चरे घर भई बुधबारेमा बस्दै आएका राजेश लिम्बु फरार भएका छन् । १…