कमजोर छ मनसुनः पानी कम पर्न सक्छ !

विनय बञ्जारा यस वर्षको मनसुनमा पानी कम पर्न सक्ने अनुमानका कारण कृषि उत्पादन र पानीका स्रोतहरूमा असर पर्ने देखिएको छ । विगतको सामान्य प्रवृत्ति अनुसार २७ जेठबाट नेपालमा मनसुनी वर्षा शुरू हुनुपर्ने थियो । पछिल्ला ३० वर्षको इतिहासमा सामान्यतया अंग्रेजी महीना जूनको १० तारिखबाट मनसुन नेपाल छिर्ने गरेको छ । तर अघिल्ला केही वर्षमा जस्तै…