सम्झौता बमोजिम उत्खनन् गर्न पाउँ : व्यवसायी

बिर्तामोड । स्थानीयवासीको अवरोध हटाई उत्खनन्को वातावरण बनाईदिन एस.यु.एस कन्ट्रक्सन अर्जुनधाराले आग्रह गरेको छ । कन्ट्रक्सनले बिर्तामोडमा मंगलवार पत्रकार सम्मेलन गर्दै अर्जुनधारा नगरपालिकाले कानुन बमोजिम उत्खनन्को ठेक्का लगाएको विरिङ नदीमा स्थानीयको अवरोधका कारण उत्खनन् गर्न नपाएको जनाएको छ । स्थानीय दिवा सापकोटा, सागर बस्नेत, डम्बर प्याकुरेल, वीर्ख बस्नेत, उपेन्द्र बस्नेत र भीम नेपालको समूहले उत्खनन्मा…