बिर्तामोड । कनकाइ अस्पताल बिर्तामोडमा मृतकका आफन्तले तोडफोड शुरु गरेपछी प्रहरीले भिड नियन्त्रण गर्न तीन सेल अश्रु ग्यास हानेको छ । सुर्योदय नपा ९ कि बिबिता तामाङको उपचारका क्रममा मृत्यु भएपछी अहिले अस्पतालमा तनाव भइरहेको छ । आफन्तले डाक्टरलाई कारबाहीको माग गरिरहेका छन् । अस्पतालभित्र तोडफोड भएपछी अश्रु ग्यास हान्दै आन्दोलनरत आफन्तलाई प्रहरीले अस्पताल बाहिर…