तस्वीर : छेत्रलाल राजवंशी बिर्तामोड । नेपाल आयल निगम चारआलीले आइतवारसम्म सहज हुने गरी पेट्रोलियम पदार्थ पम्पहरुमा पठाएको जनाएको छ । निगमका सूचना अधिकारी लोकमणि पौडेलले मेची अञ्चलका लागि ४ लाख ८५ हजार डिजेल र २ लाख ४४ पेट्रोल पम्पमा पठाइसकेको जानकारी दिए । भारतीय भन्सार पानीट्याङ्कीमा अनलाई दर्ता शुरु भएपछि एक सातादेखि मालवहाक सवारी…