बिर्तामोड । मृत्यूपछिको संस्कार सबैका लागि अपरिहार्य छ । त्यसका लागि आफ्नै परिवारले फर्साउने गरेको हुन्छ । धेरै बेसहाराहरु पनि हुन्छन्, जसको अन्तिम संस्कार गर्ने कोहि हुदैन । तर, लामो समय बेसहारा जीवन नै बिताएका नन्नलाल कोइरालाको अन्तिम घडिमा संस्कार गरिदिने आफन्त भेटिए । वेसहारा जीवन बिताइरहेका नन्दलाल कोइराला ०६८ सालतिर कामको खोजीमा बिर्तामोड आए…