Breaking News फोटो काण्डले बिर्तामोडका डिएसपी विराटनगर तानिए

बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सुवास खड्कालाई १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरमा तानिएको छ । डिएसपी खड्काले अपराधिक घटनामा संलग्न हुँदै आएका बिर्तामोड बस्ने भारतीय युवा हर्क गुरुङलाई आफ्नै कुर्सीका बस्न दिएको तस्वीर सार्वजनिक भएपछि छानविनका लागि उनलाई विराटनगर तानिएको हो । स्रोतका अनुसार प्रदेश प्रहरी प्रमुख केदार रिजालको आदेशमा डिएसपी खड्कालाई…