बिर्तामोड । पक्राउ पुर्जी जारी गरेको एक साता वितिसक्दा पनि झापा प्रहरीले भारतीयलाई नागरिकता दिन कागजात मिलाउने झापा कचनकवल–२ का वडाध्यक्ष, वडा सचिवसहित नौ जनालाई पक्राउ गर्न सकेको छैन । प्रहरीका अनुसार हालसम्म एक जना पनि पक्राउ परेका छैनन् । अदालतले वैशाख १७ वडाध्यक्ष मुखबहादुर भट्टराईसहित नौ जनाको नाममा पक्राउ पुर्जी जारी गरेको थियो ।…