अष्ट्रेलियाको बैंकर्स थिइन् मिस नेपाल विजेता अनुष्का

बिर्तामोड । मिस नेपाल २०१९ को उपाधि जित्ने अनुष्का श्रेष्ठ अष्ट्रेलियाको चर्चित बैंक कमनवेल्थ बैंकको जागिरे हुन् । यो प्रतिष्पर्धामा भाग लिने भएपछि उनले जागिर छोडेर आएकी थिइन् । उनले बिहीवार मिस नेपालको ताज पहिरिएकी छन् । उच्च मावि अध्ययनका लागि अष्ट्रेलिया गएकी नेपाली चेली अनुष्का श्रेष्ठलाई मिस नेपालको रजत जयन्तीको विजेता बन्ने अवसर पनि…