बिर्तामोड । पाँचथरको मिक्लाजुङमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा एक हजार बढी सर्वसाधारणले सेवा लिएका छन् । स्वास्थ्य परीक्षण गरेका सबैले निःशुल्क औषधि समेत उपलब्ध गराइएको छ । रोटरी क्लब अफ बिर्तामोड मिडटाउन, रोटरी क्लब अफ दमक, रोटर्याक्ट क्लब अफ बिर्तामोड मिड् टाउन, र रोट्राक क्लब अफ दमकको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको थियो । मिक्लाजुङ…