बिर्तामोड । झापाको बिर्तामोडस्थित अदुवा पुल पश्चिम उत्तर तर्फको घरमा नेपाल जब्स केयर सर्भिस प्रालि नामको एउटा बोर्ड राखिएको छ । जहाँ म्यारिज ब्यूरोको काम गर्ने गरेको फेला परेको छ । केहि वर्षअघिसम्म काठमाडौं सहित देशका विभिन्न शहरमा सञ्चालित म्यारिज व्यूरोका सञ्चालक अहिले पनि मानव बेचबिखनको मुद्दा खेपिरहेका छन् । नेपाल जब्स केयर सर्भिस प्रालि…