राजधानी सार्ने षड्यन्त्र विरुद्ध विराटनगरमा सशक्त आन्दोलन

विराटनगर । प्रदेश नम्बर १ को स्थायी राजधानीको विषयले पूर्वमा आन्दोलन चर्किएको छ । नेकपाको निर्णयसँगै धरान, धनकुटा र इटहरीका राजनीतिक दलसहित विभिन्न क्षेत्र संयुक्त रुपमा आन्दोलित भएका छन् । यता, नेकपाले आइतवार प्रदेश संसदमा स्थाथी राजधानी विराटनगर राख्ने, संरचना चाहिँ विराट क्षेत्रमा राखिने प्रस्ताव गरेपछि आज देखि विराटनगर क्षेत्र तनाव बनेको छ । अनिश्चितकालीन…