दमकमा मुख्यमन्त्रीद्वारा जेनजी आन्दोलनपछिका क्षतिग्रस्त संरचनाको अनुगमन

दमक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा दमकमा भएको आगजनी तथा तोडफोडबाट प्रभावित सरकारी र निजी संरचनाको अनुगमन गर्नुभएको छ । उहाँले जलेको दमक नगरपालिका भवन र इलाका प्रहरी कार्यालयको अवलोकन गर्दै क्षतिको विवरण लिनुभएको छ । उहाँले विवरण लिँदै पुनर्निर्माणमा प्रदेश सरकार सहयोगी बन्ने प्रतिवद्धता जनाउनुभएको…