शिवसताक्षीमा १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा आयोजित १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य समारोहका बीच उद्घाटन गरिएको छ । दुधे रंगशालामा शनिबार उद्घाटन भएको प्रतियोगिता आगामी सोमबारसम्म सञ्चालन हुनेछ । नगर प्रमुख मेघाहाङ थोप्रा र उपप्रमुख नरमाया कार्कीले पानसमा दीप प्रज्वलन गरी प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको हो । खेलकुदको प्रवद्र्धन गर्दै विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक क्षमता विकास गर्ने…