Breaking News : प्रदेशको राजधानी विराटनगर राख्ने नेकपाको निर्णय , जुटेन नाम

विराटनगर । नेपाल कम्युनिष्ट पार्टीले एक नम्बर प्रदेशको राजधानी विराटनगर राख्ने निर्णय गरेको छ । तिन दिनदेखि विराटनगरमा जारी पार्टीको बैठकले विराटनगर राजधानी तोकेपनि नाम भने अहिलेलाई थाँती राखेको नेताहरुले जानकारी दिएका छन् । राजधानीको नाम भने अर्को बैठकबाट टुङगो लगाउने बताइएको छ । जसमा राजधानी वृहत विराट क्षेत्रको विराटनगरमा हुनेछ । राजधानीको संरचना विराटनगर,…