पेटी कन्ट्राक्टबाट राजकिशोर गुप्तालाई हटाएपछि बिर्तामाड–भद्रपुर सडक खण्ड फाष्ट ट्रयाकमा निर्माण भइहरेको छ । आशिष–प्रेरा जेभीले गुप्तालाई हटाएर आफै काम थालेपछि निर्माणले गति पाएको हो । दुई सातादेखि स्थानीय कञ्चन निर्माण सेवाको निगरानीमा निर्माण भइरहेको सडक निर्माणको काम दिनरात नै भइरहेको छ । निर्माण सुस्त भएपछि प्रभावित भएको बिर्तामोडले क्षेत्र अहिले नयाँ रुप पाउने निश्चित भएको हो । शुक्रवार…