काठमाडौं । जेनजी प्रदर्शनका क्रममा प्रहरी हत्यामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । प्रहरी हत्यामा संलग्न रहेको आरोपमा काभ्रेका युवराज क्यापफाकी पक्राउ परेका हुन् । जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीले आक्रमण गर्दा भदौ २४ गते प्रहरी वृत्त महाराजगञ्जमा प्रहरी सहायक निरीक्षक (असई) मिलन राय र जवान उत्तम थापाको ज्यान गएको थियो । सामाजिक…