एमाले केन्द्रीय कार्यालय भवन प्रवलीकरण गरेर बस्न मिल्ने

काठमाडौँ, ९ असोज - नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयको भवन प्रवलीकरण गरेर बस्ने मिल्ने जनाइएको छ । पार्टीले प्राविधिकलाई पार्टी कार्यालयमा बस्न मिल्ने वा नमिल्ने अवस्थाबारे अध्ययन गर्न लगाएको थियो । प्राविधिकले बुझाएको प्रतिवेदनमा जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनी भएको पार्टी कार्यालयको भवन प्रवलीकरण गरेर बस्न मिल्ने उल्लेख गरिएको एमाले…