धरान - नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा ,एसमा रहेका नेता कार्यकर्तालाई एमालेमा फर्कन आह्वान गर्नु भएको छ। एमाले जनसंगठन संयन्त्र, कोशीको आयोजनामा हिजो भएको विस्तारित बैठकलाई सम्बोधन गर्दै ज्ञवालीले नेकपा एसलाई बस स्टप जस्तो बनाउन खोजेर माओवादीमा मिसाउने प्रयत्न भइरहेको बताउनुभयो। नेकपा एस र माओवादी बीचको एकता हुन लागेको सन्दर्भमा नेता ज्ञवालीले नेकपा यसलाई…