दमकमा नेवाःदेय् दबूले नेपाल सम्बत मनायो

दमक । नेवा : देय् दबू दमक नगर समितिले आज नेपाल सम्बत ११४६ नयाँ वर्ष एक कार्यक्रमको आयोजना गरी मनाएको छ । दमक क्षेत्रका नेवार समुदाय भेला भएर न्हुं दया ११४६ यात भिन्तुना नयाँ वर्ष नेपाल सम्बत मनाएका हुन् । दमक - ९ स्थित नेवाःदेय् दबूको कार्यालयमा संस्थाका कार्यवाहक अध्यक्ष राम प्रधानको अध्यक्षता भएको कार्यक्रममा नेवार…