झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु

बिर्तामोड । झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका-१४ दुवागढी निवासी ४० वर्षीय वीरबहादुर भुजेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार कार्तिक १ गते दिउँसो ४ बजेको समयमा भुजेल आफ्नै एक तले घरको छत लडेर घाइते भएका थिए । घाइते उनलाई उपचारका लागि बीएण्डसी…