निजामती कर्मचारी संगठनद्वारा पत्रकार खनालसहित चार जना पुरस्कृत

भद्रपुर । नेपाल निजामती कर्मचारी संगठन झापा तथा राष्ट्रसेवक सहकारी संस्थाको संयुक्त आयोजनामा पत्रकार उमाकान्त खनाललगायत चार जनालाई पुरस्कृत गरिएको छ । नेपाल निजामती कर्मचारी संगठनका कुशल संगठक स्वर्गीय प्रमोद तामाङको स्मृतिमा स्थापित नगद राशि ९ हजार ९ सय ९९ र सम्मान पत्रसहित सुशासन पत्रकारिता पुरस्कारबाट पत्रकार खनाल पुरस्कृत भएका हुन् । उनी देशसञ्चार अनलाइनका…