झापामा ५१ प्रतिसत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर

झापा । हस्ताक्षर गरेको र नगरेको विषयलाई लिएर झापा कांग्रेसमा आन्तरिक छेडखानी चलेको छ । पार्टी जिल्ला नेतृत्वमा रहनु भएको एक जिम्मेवार पदाधिकारीले हस्ताक्षर गर्ने पक्षलाई "होच्याए"  पछि आन्तरिक छेडखानी चलेको हो । कांग्रेस झापाका एक पदाधिकारीले ३० प्रतिसत महाधिवेशन प्रतिनिधिले मात्रै हस्ताक्षर गरेको सूचना सञ्चार माध्यमलाई दिएर परिवर्तन पक्षधरू लाई होच्याएको भन्दै हस्ताक्षर पक्षधर…