मुकेश कुमार यादव सिरहा । मधेस प्रदेशको सिरहा स्थित सीमा नाका पछिल्लो समय तस्करको उर्वर भूमि बनेको छ । यहाँको विभिन्न नाकाबाट मरिच, मदिरा, गाँजा, लागूऔषध, ग्यास लाइटर, चिनी, चाइनिज स्याउसहितका सामग्रीको तस्करी फस्टाएको छ । पारिबाट चिनी, दाल, चामल, आगूऔषध, मोटरपाट्र्सदेखि कस्मेटिक्सलगायत दैनिक उपभोग्य मालबस्तु तस्करी व्यापक छ । वारिबाट गाँजा, ग्यास लाइटर, स्याउ,…